आज देशभरको मौसममा आंशिक बदली रहने

आज देशभरको मौषममा आंशिक बदली रही धेरैजसो स्थानमा मौसम सफा रहने छ । बिहानीपख तराई क्षेत्रमा हुस्सु लागे पनि दिउँसोको मौसम सफा नै रहने पुर्वानुमान गरिएको छ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको…