दुर्गा प्रसाईलाई काठमाडौं ल्याईदै

दुर्गा प्रसाईंलाई झापाबाट बिमान मार्फत काठमाडौं ल्याइने भएको छ । प्रसाईंलाई साढे ११ बजे बुद्ध एअर मार्फत चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको स्थानिय स्रोतले जानकारी दिएको हो । गत चैत्र १५ गते तिनकुनेमा राजवादी आन्दोलनका क्रममा मुख्य कमाण्डरको भुमिकामा रहेका प्रसाईं आन्दोलनकारीलाई उक्साएर आन्दोलन हिंसात्मक बनाएर फरार थिए । सोही दिनबाट उनलाई पक्राउ गर्न खटिएको…