आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रमा बहुप्रतीक्षित निर्णय भएको छ। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भई 'टेक एन्ड पे' र 'टेक ओर पे' मोडेल हटाउने निर्णय भएको छ, जसले ऊर्जा व्यवसायीहरूबीच चासोको विषय बनेको ऊर्जा बजारमा नयाँ मोड ल्याउने संकेत दिएको छ। सोमबार शीर्ष नेताहरूबीच भएको छलफलमा दुवै दलले अबदेखि ऊर्जा परियोजनाहरूमा…