इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको तेस्रो अधिवेशन इलामको होटल इलाम पाटी घरमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै इलामको पर्यटन क्षेत्रको समृद्धिका लागि दृढ प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा केचना कञ्चनजङ्घा पर्यटन प्रवर्द्धन समितिका कार्यकारी प्रमुख केसव धौराली प्रमुख अतिथि रहेका थिए। उनले इलाम क्षेत्रको अपार पर्यटकीय सम्भावना औंल्याउँदै स्थानीय तह,…