नेकपा (माओवादी केन्द्र), सोलुखुम्बु–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु खालिङ निर्वाचित भएका छन् । शनिबार काठ्माण्डौमा सम्पन्न पाँचौ सम्मेलनले खालिङलाई अध्यक्ष तथा उपाध्यक्षमा फुरा याङ्जी शेर्पा, गणेश कुलुङ, हरि प्रसाद राई, सचिवमा शिशिर देब राई, सहसचिवमा राम तामाङ, कोषाध्यक्षमा चन्द्र राई चयन भएको माओवादी केन्द्र, सोलुखुम्बुले जनाएको छ । पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख…