नेपालका वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको आइतबार बिहान निधन भएको छ। ७८ वर्षीय रसिकको निधन हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा बिहान ११ बजेतिर भएको पारिवारिक स्रोतले जनाएको छ।रसिक विगत ५ वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए। उनका भाइ नाता पर्ने संगीतकार वसन्त मुकारुङका अनुसार अन्तिम समयसम्म अस्पतालमै उपचाररत रहेका रसिकको अवस्था जटिल हुँदै गएको थियो। संगीतकार…