जापानमाथि नेपालको सहज जित

जापानमाथि नेपालले एसिसी मेन्स यु-१६ एलिट कपमा सहज जित हासिल गरेको छ । मंगलबार मलेसियामा भएको खेलमा नेपालले जापानमाथि ९ विकेटको सहज जित हात पारेको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई सहज जित दिलाउने क्रममा शिवान्श बजगाईंले बलमा ७ चौकाको सहयोगमा ३८ रन…