निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा र स्थानीय तहका रिक्त पदहरूमा निर्वाचनको विषयमा परामर्श गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूको टोलीले प्रधानमन्त्री ओलीलाई भेटी कात्तिकको दोस्रो साताभित्र प्रतिनिधिसभाको रुपन्देही–३ र गण्डकी प्रदेशसभाको मनाङ–१ (२) क्षेत्रका लागि उपनिर्वाचन गर्ने प्रस्तावबारे जानकारी गराएको हो। साथै,…