देशका अधिकांश भूभागमा मनसुनी र स्थानीय वायुले असर पुर्याइरहेको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा सक्रिय मनसुनी वायु र पश्चिम क्षेत्रतर्फ पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। साथै, सबै प्रदेशका केही स्थानमा मेघगर्जन र…