नेपालद्वारा इंग्ल्याण्ड ६ विकेटले पराजित

नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा इंग्ल्याण्ड माथि ६ विकेटको सानदार जित हासिल गरेको छ । बलियो प्रतिद्धन्दी इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा बिना विकेट प्राप्त गर्न सफल रह्यो । नेपालको जितमा कप्तान सन्दीप जोराले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ५० रनले बनाए । लोकेश बमले ११ बलमा १ चौका…