सोलुखुम्बुका ४ आरोहि सम्मानित

सोलुखुम्बुका तर्फबाट सगरमाथा आरोहण गर्ने ४ जनालाई सम्मान गरिएको छ । नेकपा एमाले सोलुखुम्बु-काठमाडौ सम्पर्क मञ्चद्वारा आज शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले आरोहिहरुलाई सम्मान गरेका हुन् । यस बर्षको आरोहण सिजनमा सफलतापुर्वक आरोहण गरेका पेम्बा शेर्पा, मिलन खलिङ राई, दाजाङबु शेर्पा तथा कुन्साङ छोपेल शेर्पालाई सम्मान पत्र सहित मञ्चले बधाई…