सरकारको काम लक्ष्य उन्मुख बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सोचे अनुुसार र योजना बनाएअनुसार काम गर्न नसकेको प्रति असन्तुष्टी जनाएका छन् । प्रथम चैमासिक समिक्षा बैठकमा उपस्थित मन्त्री तथा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीलले सोचेजति काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्नेमा जोड दिएका हुन् । विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारी रूपमा काम गर्न प्रधानमन्त्रीले मन्त्री र सचिवहरूलाई निर्देशन…