कांग्रेसको पत्रकार सम्मेलन स्थगित

 नेपाली कांग्रेसको पत्रकार सम्मेलन स्थगन गरिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेका थिए । आज दिउँसो १ बजे निर्धारित पत्रकार सम्मेलन स्थगन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । “नेपाली कांग्रेसद्वारा आज २०८२ पौष २५ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी.…