काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यो यस वर्षको काठमाडौंको अहिलेसम्मको न्यून तापक्रम हो । यसअघि यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । सोमबार पनि काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबार बिहान ५ः४५ मा काठमाडौंको तापक्रम ६.७ डिग्री…