लेबनानमा ईजरायली आक्रमण तिव्र बनेपछि शान्ति मिसनमा खटिएका ८ सय ५० नेपाली शान्ति सेना तथा अन्य बंकरमा सरेका छन् । ईजरायलले लेबनानका लागि संयुक्त राष्ट्र संघबाट खटिएका शान्ति मिसनका सम्पुर्ण शान्ति सैनिक फिर्ता गर्न भनेपनि राष्ट्र संघले शान्ति सैनिक फिर्ता नबोलाउने अडान लिएपछि ईजरायलले दक्षिणी लेबनानमा कारबाही तिव्र बनाएको हो । संयुक्त राष्ट्र संघले ‘सेक्युरिटी…