तपाईँ हामी एक–अर्कालाई भेट्दा नमस्कार गर्ने गर्छौं। नमस्कार हाम्रो संस्कार हो। हामी आफूभन्दा अग्रज व्यक्तिहरुलाई सम्मानस्वरूप नमस्कार गर्ने गर्छौं। नमस्कारले केहि न केहि अर्थ राख्छ। धार्मिक मान्यताले पनि नमस्कारको महत्व धेरै नै मान्ने गर्दछ। त्यत्ति मात्रै नभएर धर्ममा पनि पुजा गर्ने समयमा नमस्कार गर्ने परम्परा रहदैं आएको छ। नमस्कार गर्दा पनि केहि खास रहने भएकाले…