नेपाली फिल्म ‘जुनाः एक व्यथा’ को बुकिङ खुला गरिएको छ । दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको फिल्म भोलि शुक्रवारदेखि प्रर्दशन हुनेगरी देशभरका हलमा बुकिङ खुला भएको हो । सोही फिल्मका लागि नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा १० शो र उपत्यका बाहिर १४, वान सिनेमाज ४, एफक्यूब चाबहिलले २,…