हङकङको एक अदालतले राष्ट्रिय सुरक्षासम्बन्धी विवादास्पद मुद्दामा मुख्य लोकतन्त्र समर्थक नेताहरूलाई विद्रोह गरेको अभियोगमा जेल सजाय सुनाएको छ । [caption id="attachment_1500" align="aligncenter" width="1536"] लोकतन्त्र समर्थक नेता बेनी ताई (बायाँ) र जोशुआ वोङ (दायाँ) लाई मंगलबार विद्रोहको आरोपमा सजाय सुनाइएको छ।[/caption] बिद्रोहको आरोपमा बेनी ताई र जोशुआ वोङलाई क्रमशः १० वर्ष र ४ वर्षको जेल…