५० लाख बराबरको सुन सहित दुईजना पक्राउ

५० लाख रुपैंया बराबरको सुन सहित बुटवलमा दुईजना पक्राउ परेका छन् । मंगलबार रुपन्देही प्रहरीले करिब ५० लाख रुपैंया मुल्य बराबरको सुन सहित कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मिया र सोही नगरपालिकाका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक सन्तोष सुनारलाई पक्राउ गरेको हो । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको…