जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको क्षतिको बिमा दाबी २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी बागमती प्रदेशमा परेको छ, जसको मात्रा मात्रै १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको छ । गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा…