काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ परेको हो ।
उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।
सम्पादक
सूचना विभाग दर्ता नं : ५०३३/०८१-८२
प्रेस काउन्सिल सुचिकरण नं : ५०५९/०८१-८२
प्रतिक्रिया