प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना सकिएपछि नेकपा एमालेकी उम्मेदवार कल्पना राई आफ्ना क्षेत्रका मतदातका माझ पुगेकी छिन । उनले एमलो र आफूलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिइरहेकी छिन् । सोलुदूधकुण्ड नगरपालिकाबाट धन्यवाद कार्यक्रम शुरु गरेर सबै पालिकामा पुग्ने भएकी हुन् ।
स्थानीय नागरिक तथा समर्थकहरूसँग भेटघाट गर्दै उनले जनताले व्यक्त गरेको मतलाई सम्मान गर्दै सबै मतदाताप्रति कृतज्ञता व्यक्त गरेकी छिन् । उनले निर्वाचन प्रक्रियामा सहभागी भएका मतदाता, स्वयंसेवक, सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरेकी छिन । निर्वाचनको समयमा अहोरात्र खट्ने सम्पुर्ण पार्टी नेता कार्यकर्ताहरुलाई कृतज्ञता व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया