मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए ।

सम्पादक
सूचना विभाग दर्ता नं : ५०३३/०८१-८२
प्रेस काउन्सिल सुचिकरण नं : ५०५९/०८१-८२
प्रतिक्रिया