दोलखाको भीमेश्वर नगरपालिका–९ आहालडाँडास्थित लामोसाँघु–जिरी सडकखण्डमा काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको इलेक्ट्रिक भ्यान दुर्घटना भएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन् ।
घाइतेमध्ये भीमेश्वर न.पा.–६ का ६२ वर्षीय हरिबहादुर ठकुरी र उनकी श्रीमती ६१ वर्षीया निर्मला ठकुरी तथा रामेछाप गोकुलगंगा–२ की ४५ वर्षीया रेखा नेपाली रहेका छन्। तीनै जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।


प्रतिक्रिया