स्विट्जरल्यान्डमा सामाजिक सञ्जाल बन्द हुन सक्ने संकेत

स्विट्जरल्यान्डकी गृहमन्त्री एलिजाबेथ बाउमे–श्नाइडरले बालबालिकालाई सामाजिक सञ्जालका जोखिमबाट जोगाउन देशले थप कडा कदम चाल्नुपर्ने बताएकी छन्। उनले आवश्यक परेमा नाबालकका लागि सामाजिक सञ्जाल प्रतिबन्धसमेत लगाउन आफू खुला रहेको संकेत गरेकी छन्। अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको सन्दर्भ उल्लेख गर्दै बाउमे–श्नाइडरले भनेकी छन्, “अष्ट्रेलिया र युरोपेली संघमा भइरहेको बहस महत्वपूर्ण छ। यो…