आमा र छोरीले एकैदिन त्यो पनि एउटै मण्डपमा बिहे गरे भनेको सुन्दा अचम्म लाग्न सक्छ। तर इङ्ग्ल्यान्डमा आमा र छोरीले आआफ्ना ‘पार्टनर’सँग एकैदिन संयुक्त रूपमा विवाह गरेका छन्। ३२ वर्षीया हन्ना शेफर्डलाई उनका सौतेलो बुवा ६५ वर्षीय फिलिप ग्रान्टले ३५ वर्षीय क्रिस्टोफर जोनसनसँग विवाह गराइदिन मण्डपमा ल्याए। त्यसको केही मिनेटपछि हन्नाकी आमा ६४ वर्षीया हेलेन…