नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले प्रेस चौतारी नेपालको नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टी विचार र सिद्धान्तको प्रवर्द्धनमा अझ सशक्त र सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पोखरेलले सञ्चार क्षेत्रको भूमिकालाई महत्त्वपूर्ण बताउँदै प्रेस चौतारीले पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउन विचार, नीति र कार्यक्रम जनस्तरसम्म पुर्याउने…