संसदीय सुनुवाइ समितिले अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी चित्रलेखा यादवको नाम अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले यादवको नाम सिफारिस सिफारिस गरेको हो। गत भदौ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको थियो। पूर्वउपसभामुख समेत रहेकी यादव कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएकी थिइन्। यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकै नेतृ कान्ता…