कम्युनिष्ट नेता डा. भिम रावलले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले आउँदा बुधबार नयाँ पार्टीको घोषणा गर्ने निकट स्रोतले जानकारी दिएको छ । उनले बुधबार दिउँसो १ बजे कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै छन् । नेकपा (एमाले) बाट निष्कासित नेता डा. भीम रावलले खोल्ने पार्टीको नाम के रहन्छ भन्नेबारे आम जिज्ञासा उठेको छ…