नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ ।राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको छ । बैठकले विभिन्न १४ बुँदे प्रस्ताव पास गरेको छ । मुख्य…