एमालेको बिधान महाधिवेसन आगामी भदौमा

नेकपा एमालेको केन्द्रिय सचिवालय बैठकले पार्टीको विधान महाधिवेसन २०८२ सालको भदौमा गर्ने निर्णय गरेको छ । बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरी स्थित सनराइज हलमा विधान महाधिवेशन गर्ने निर्णय गरेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार बैठकले वामदेव गौतमलाई एमालेमा भित्र्याउने निर्णय गरेको छ ।…