नेकपा एमाले सोलुखुम्बुले लिखुपिके गाउँपालिकामा सञ्चालन गरेको निर्वाचन प्रचार–प्रसार अभियानको सम्पूर्ण कार्यक्रम सम्पन्न गरेको छ। पार्टीका अनुसार अभियानको पहिलो दिन माघ २४ गते लिखुपिके गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा कार्यक्रम सम्पन्न गरिएको थियो भने दोस्रो दिन माघ २५ गते वडा नम्बर ४ र ५ मा प्रचार अभियान सञ्चालन गरिएको थियो ।लिखुपिकेमा समग्र…