प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले मुलुकमा उत्पन्न असामान्य परिस्थिति समाधान र संविधानसम्मत राजनीतिक निकासको पहल गर्न आफ्नो राजीनामा भएको स्पष्ट पारेका छन् । ओलीले संविधानको धारा ७७ (१) (क) बमोजिम सोमबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । राजीनामामा उनले भनेका छन्,“हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास…