प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा गएराति ढुंगा प्रहार भएको छ। लमजुङको सदरमुकाम बेशीसहरस्थित पाण्डेको घरमा कात्तिक १३ गते राति करिब १२ बजे अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरेका हुन् । ढुंगा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् भने अध्यक्ष पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको बताइएको छ । सो घरमा…