कपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि ओखलढुंगाबाट सबै प्रतिनीधि ईश्वर पोख्रेल पक्षका विजयी भएका छन् । प्रतिनिधि छनौटका लागि शनिवार भएको मतदान प्रकृयाबाट चुनाव जितेर ईश्वर पोखरेल पक्षका नेताहरु प्रतिनिधि बनेका हुन् । ओखलढुंगाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने १२ जनामा खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञान बहादुर खड्का, कमल प्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत…