एमालेको महाधिवेन लम्बियो, आज मतदान नहुने

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज  मतदान गर्ने भनिए पनि असम्भव देखिएको छ।  एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि दिउँसो १ देखि बेलुका ७ बजेसम्मको समय निर्धारण गरेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी छ। केन्द्रीइ निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बाका अनुसार आज मतदान असम्भव भएको बताएका…