सरकारले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको विनियोजन विधेयक २०८२ माथि आज प्रतिनिधिसभाको बैठकमा १० वटा मन्त्रालयको बजेट प्रस्तावमाथि छलफल हुने भएको छ। संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठक विहान ११ बजेका लागि तोकिएको छ। आजको छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, खानेपानी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बजेट प्रस्तावहरू समावेश…