प्रेस चौतारीको महाधिवेशनको जिम्मेवारी तोकियो

प्रेस चौतारी नेपालको फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने १० औँ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन्। महाधिवेशनको बन्द सत्रलाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रेस चौतारी नेपालको सचिवालय बैठकले गरेको सो निर्णयलाई केन्द्रीय कमिटीको जुम बैठकले अनुमोदन गरेको संगठनका महासचिव हीरामान लामाले…