मलेसियामा जारी यु १९ महिला विश्व कपको जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दैछ । नेपाल र अस्ट्रेलिया यु १९ बीचको खेल मलेसियामा रहेको युकेएम क्रिकेट ओभलमा मध्यान्ह १२ः१५ मा सुरु हुदैछ । नेपालले सुरुवाती दुवै खेल हारेको थियो । नेपाल यु १९ लाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन । अस्ट्रेलिया…