प्रेस चौतारी नेपालले समाजवादी प्रेस संगठनबाट फर्किएका नेताहरुलाई १० औं महाधिवेशन आयोजक कमिटीको विभिन्न हैसियतको जिम्मेवारी दिएको छ । पत्रकार महासंघको निर्वाचनमा संगठनको हित प्रतिकूल कार्य गरेका ६ जनाको कारवाही पनि फुकुवा गरेको छ । चौतारीले महासंघको निर्वाचनका विषयलाई लिएर कारवाही गरेका उक्त संगठनका नेताहरु रुद्र सुवेदी, मनुका कुँवर, दिनेश थापा, केशव पराजुली, नारायण खडका…