फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना अन्तिम चरणमा

नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रमा रहेको लुक्ला विमानस्थलमा पर्यटकीय मौसममा फाप्लु विमानस्थलबाट नियमित हवाइ उडान गर्नको लागि नेपाल आयल निगमको रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य प्रक्रिया अगाडि बढेको छ । निगमको प्राविधिक टोलिले आज बिहिवार फाप्लु बिमानस्थलको स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा नेपाल सरकारका रक्षा मन्त्री मनबीर राईका प्रमुख स्वकीय सचिव बच्चु…