महाकुलुङमा विभिन्न सामग्री सहयोग प्राप्त

सोलुखुम्बु । महाकुलुङका गाउँपालिकाका १५ विपन्न परिवारलाई सहयोगी हातहरु नामक संस्थाले जस्तापाता सहितको सामाग्री हस्तान्तरण गरेको छ । महाकुलुङ क्षेत्रमा विभिन्न सामाजिक सेवामा सक्रिय पेल्माङ विकासका लागि सहयोगी हातहरु संस्थाले महाकुलुङ गाउँपालिका वडा नम्बर २ का विपन्न परिवारहरूलाई लक्षित गर्दै सहयोग गरेको हो । संस्थाले आर्थिक रूपमा कमजोर १५ घरपरिवारलाई छाना छाउनका लागि जस्तापाता उपलब्ध…