मरिणमा मासु प्रशोधन कारखाना मंसिर अन्तिमदेखी निर्माण हुँदै

सिन्धुलीको मरीण गाउँपालिकामा प्रशोधित भैंसीको मासु उत्पादन गरी चीन निर्यात गर्ने लक्ष्यसहित ठूलो लगानीको मासु प्रशोधन उद्योग निर्माणको कार्य मंसिरको अन्तिम सातादेखि सुरु हुने भएको छ । हिमालयन फुड इन्टरनेसनल प्रा.लि.ले डिजाइन तथा प्रारम्भिक तयारी पूरा गरी उद्योग निर्माणको चरणमा प्रवेश गरेको जनाएको छ । उद्योगका लागि कुल २७ अर्ब ६४ करोड ८४ लाख ६०…