सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईलाई स्थानीय कृषि उपजको बजारीकरणमा पु-याएको विशिष्ट योगदानका लागि सम्मानित गरिएको छ। काठमाडौँ दरबारमार्गको ओरियण्ट क्याफेमा आयोजित विशेष कार्यक्रममार्फत कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले राईलाई सम्मान पत्र प्रदान गरेका हुन् ।मुख्य समाचार विवरण:रैथाने एग्री प्रडक्टस् नेपालद्वारा सञ्चालनमा रहेको रैथाने हाटबजारको एक सय हप्ता पुगेको अवसरमा आयोजित अन्तरक्रिया…