ललितपुरमा रहेकाे नख्खु कारागारबाट नवयुवा आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गएकाे भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भइ सजाय भोगिरहेका १ हजार २८० जना कैदीबन्दी फरार भएका थिए । कारागार प्रशासनका अनुसार अहिलेसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका…