लुक्लामा सुविधाजनक ब्याडमिन्टन हल

कोशी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारीले पर्यटकीय क्षेत्र लुक्लामा निर्मित पहिलो ब्याडमिन्टन कभर्ड हलको उद्घाटन गरेका छन् । आज शनिवार एक कार्यक्रमकाबीच सगरमाथाको प्रवेशद्वारको केन्द्र विन्दुको रूपमा रहेको तेन्जिङ हिलारी विमानस्थल नजिकै २ कोर्टको कभर्ड हलको सांसद राजभण्डारीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राजभण्डारीले तत्कालीन गाउँपालिका अध्यक्ष स्वर्गीय…