नेपाल टेलिकमले दैवी प्रकोप उद्धार कोषमा १ करोड बढी रकम हस्तान्तरण गरेको छ । नेपाल टेलिकमका कर्मचारीहरुबाट संकलन गरिएको १ करोड २ लाख ७० हजार रुपैंया मंगलबार टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालले प्रधानमन्त्री केपि शर्मा ओली मार्फत कोषमा हस्तान्तरण गरिन् । सो कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारको स्वामित्व रहेको एक मात्र सरकारी टेलिकम कम्पनीको…