सगरमाथा क्षेत्रमा हवाई उडान नगर्ने वायूसेवा संचालकको घोषणा

वायुसेवा सञ्चालकले सगरमाथा क्षेत्रमा हेलिकप्टर नउडाउने भएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज तथा स्थानीय तहले विवाद झिकेको भन्दै हेलिकप्टर नउडाउने घोषणा गरेको हो । सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका लगायत अन्य स्थानीय युवा समूह तथा संघ संस्थाले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण रोक लगाएका छन ।  निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा…