आज पनि युरोको भाउ बढेको छ । आज युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४७ पैसा छ । विहीबार युरो एकको खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३ पैसा कायम थियो । अमेरिकी डलर आज पनि स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको…