आज देशका अधिकांश भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेता पनि बाँकी भागमा मौषम सफा हुने बिभागले जनाएको हो । हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र…